
कपिलवस्तु, २४ भदौ । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु

डडेल्धुरा, २४ भदौ । केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुङ्गा झरेर लाग्दा एक युवकको ज्यान गएको छ । जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो ।

बैतडी, २४ भदौ । बैतडीमा १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । गत भदौ ५ गते विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका-२ गोगनी घर भएका ५२ वर्षीय

काठमाडौँ, २४ भदौ । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र

सर्लाही, २४ भदौ । सर्लाहीको सदरमुकाम मलङ्गवामा लागेको कर्फ्यु हटेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ८ बजेदेखि कर्फ्यु हटेको हो । अहिले जनजीवन सामान्य

डडेलधुरा, २४ भदौ । पहिरोका कारण डडेलधुरा-दिपायल जोड्ने डा.केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा पहिरो खसेपछि गएरातिदेखि गाडी चल्न नसकेको डिभिजन सडक कार्यालय कुल्पाते

चितवन, २४ भदौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त

मेचीनगर, २३ भदौ । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) द्वारा आयोजित एक दिने नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडा नं.१३ को चारआलीको

दार्चुला, २३ भदौ । चीनको स्वशासित क्षेत्र तिब्बत नजिक दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । व्यास गाउँपालिका-१ तिङ्करमा स्थापना गरिएको उक्त पोष्टको

काठमाडौँ, २३ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा