Logo
समाज
नक्कली नोटसहित एक पक्राउ

काठमाडौँ, २३ भदौ । नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार काठमाडौँ महानगरपालिकाको स्वयम्भूबाट एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका–४ धारापानी

कैदी मृत्यु प्रकरण: सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

खाँदबारी, २२ भदौ । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ ।

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

उदयपुर, २२ भदौ । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई

तरुण दलले गरेकाे प्रदर्शन नियन्त्रणमा लिन हवाई फायर

ताप्लेजुङ, २२ भदौ । ताप्लेजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । जिल्लाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी)

माछा मार्ने क्रममा करेन्ट लागेर थापाको मृत्युु

स्याङ्जा, २२ भदौ । माछा मार्ने क्रममा आज स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्युु भएको छ । बिहान २ बजे वालिङ नगरपालिका-६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्युु

नेपाल थाइल्याण्डसँग पराजित, ग्लोबल छनोटमा पुग्ने सपना समाप्त

मलेसिया, २२ भदौ । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल

अनलाइनमार्फत ठगी गर्ने २२ वर्षीय युवक पक्राउ

काठमाडौँ, २२ भदौ । अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ

सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष सर्राफ पक्राउ

काठमाडौँ, २२ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष जिल्लाका शिवकुमार सर्राफ पक्राउ परेका छन् । केन्द्रीय

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

सिन्धुपाल्चोक, २२ भदौ । हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र

काठमाडौँ महानगरपालिकामा आज शोक विदा

काठमाडौँ, २२ भदौ । काठमाडौँ महानगरपालिकाले आज शोक बिदा दिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्षको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का बिहिवार उपचारका क्रममा निधन