Logo
समाज
विराटनगरमा राधाकृष्ण रथयात्रा

विराटनगर, २१ भदौ । विराटनगरमा आज ५५औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज अपराह्न ४ः०० बजे पूजाअर्चना गरेपछि रथयात्रा

नक्कली नेपाली नोटसहित एकजना पक्राउ

काठमाडौँ, २१ भदौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी

क्रिकेटर लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश

काठमाडौँ, २१ भदौ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला-२६ को बसाइँसराइको अभिलेख झिकाउने आदेश गरेको छ । न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको सुनुवाइपछि थप केही कागजातको

एसिया कपमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार

काठमाडौँ, २१ भदौ । इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ । एसिया कप-२०२३ अन्तर्गत

काठमाडौँ महानगरपालिकामा भोलि शोक बिदा

काठमाडौँ, २१ भदौ । काठमाडौँ महानगरपालिकाले शुक्रवार शोक बिदा दिने भएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाटै १८ लाख ७६ हजार सङ्कलन

ताप्लेजुङ, २१ भदौ । ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट रु १८ लाख बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट रु

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

काठमाडौँ, २१ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासको ३ नम्बरमा पेसी तोकिएको हो । यसअघि भदौ

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

ओखलढुङ्गा, २१ भदौ । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-८ च्यानम माँझ गाउँका ८३ वर्षीय

स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

बैतडी, २१ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख

काठमाडौँ महानगर १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौँ, २१ भदौ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी