Logo
समाज
आज ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन

काठमाडौँ, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि

आज गाईजात्रा मनाइँदै

काठमाडौँ, १४ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका

नक्कली फेसबुक आइडिबाट चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ, १३ भदौ । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ

भेप सुन तस्करीमा संलग्न भएको आरोपमा राहुल महरा पक्राउ

काठमाडौँ, १३ भदौ । केन्द्रीय अनुसन्धान ब्यूरोले भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा संलग्न भएको आरोपमा राहुल महरा पक्राउ परेका छन् । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा

सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

बैतडी १३ भदौ । विषालु सर्पले डस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ । मङ्गलबार राति भान्सामा खाना

नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ

नवलपरासी, १३ भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय

पाल्पा दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

पाल्पा, १३ भदौ । स्थानीय रब्दिकोट गाउँपालिका-२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार

बैंकिङ कसुरका फरारा दुई जना पक्राउ

काठमाडौँ, १३ भदौ । चेक अनादर गरेको बैंकिङ कसुरमा दोषी ठहर भइ दुई वर्ष कैद तोकिएर फरार भएका दुई व्यक्तिलाई प्रहरीले काठमाडौँको सतुङ्गलबाट पक्राउ गरेको छ । कास्की जिल्ला अदालत

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि

ताप्लेजुङ, १३ भदौ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक थापा पक्राउ

तनहुँ, १३ भदौ । गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर