
बागलुङ, ३२ साउन । भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका-४ कालापैरा तथा कोरिडोरको बागलुङ

पोखरा, ३२ साउन । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२

कास्की, ३२ साउन । कास्कीकाे पाेखरा महानगरपालिका-२३ ठूलाखेतमा गएराति पहिराेले घर र गाेठ बगाएकाे छ । पहिराेले विष्णुप्रसाद पाैडेलकाे घर र गाेठ बगाएकाे हाे । पहिराेले उनकाे घरमा रहेकाे भाँडाकुँडा,

महेन्द्रनगर, ३२ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको

काठमाडौँ, ३२ साउन । कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ ।

चितवन, ३१ साउन । चितवनको टिकौलीमा एकै चाेटि आठ वटा गाडी एकआपसमा ठोकिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् । महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली

काठमाडौँ, ३१ साउन । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन् । मंगलबार राजधानीमा सम्पन्न काठमाडौँ जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले

हुम्ला, ३१ साउन । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको

कैलाली, ३१ साउन । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर

काठमाडौँ, ३१ साउन । भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ । नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा