Logo
समाज
मुस्ताङमा बाढी: १० वटा घर, एउटा प्रहरी चौकी र दुईवटा पुल बगायो

मुस्ताङ, २९ साउन । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा बाढीले १० वटा घर बगाएको छ । यस्तै, एउटा प्रहरी चौकी र दुई वटा पुल पनि बाढीले बगाएको छ । आइतबार

नारायणीको जल सतह अझै सतर्कता तहमाथि

चितवन, २९ साउन । नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ

फिदिमको खेलमैदान निर्माण कार्य अलपत्र

पाँचथर, २९ साउन । पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेलमैदान निर्माण कार्य अलपत्र भएको छ । खेलमैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् । फिदिम नगरपालिका–१

युवा दिवसमा लायन्स क्लबको छलफल

विराटनगर, २८ साउन । लायन्स क्लब अफ विराटनगर मेट्रोले विश्व युवा दिवशका अवसरमा आयोजनामा युवा अधिकार तथा दायित्वका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विराटनगरको जेनिथ कलेजमा आयोजित गोष्ठीमा

बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता

बर्दिया, २८ साउन । बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया-२ का

जन्मदिनमा व्यवसायी अधिकारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

मेचीनगर, २८ साउन । युवा व्यवसायी रुपेश अधिकारीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । मेचीनगर नगरपालिका वडा नं.१२ कालीझोडामा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आइतबार शैक्षिक

सिम्रिक एयरको उडानमा लागेको प्रतिबन्ध हट्यो

काठमाडौँ, २८ साउन । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता चुक्ता गरेको छ । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सिम्रिक एयरले ३१ असार २०८० सम्मको बक्यौता ५५ लाख १२

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द

सुर्खेत, २८ साउन । सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो । बिहानै

खोलाले बगाउँदा बुबा-छोरा बेपत्ता

दोलखा, २८ साउन । दोलखामा खोलाले बगाउँदा बुबा-छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका-७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । गाउँ नजिकैको जङ्गलमा निउरो

सात बालबालिकाको भारतबाट उद्धार

रुपन्देही, २८ साउन । नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका