Logo
समाज
हेटौँडा-काठमाडौँ छोटो दुरीका सबै सडक अवरुद्ध

काठमाडौँ, २८ साउन । हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो

बेनी-दरबाङ सडकको ठाउँ-ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध

गलेश्वर, २८ साउन । शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी-दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको

आज यी खोलामा बाढीको उच्च जोखिम

काठमाडौँ, २८ साउन । आज ६ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्ला र यी

सातै प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, २८ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको

चराको दुर्गन्धलाई घटाउन फिनेल प्रदान

मेचीनगर, २७ साउन । अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरले धुलाबारी चोकमा बकुल्ला, कागको दिशाले फैलिएको दुर्गन्धलाई घटाउन फिनेल उपलब्ध गराएको छ । मेचीनगरमा अपाङ्गहरुमा रोजगारी सृजना गर्दै अपाङ्गहरुको हकहितका

सुन तस्करी प्रकरण: दुई चिनियाँ नागरिक रिहा

काठमाडौँ, २७ साउन । एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र

लमजुङमा जीप दुर्घटना हुँदा नौ जना घाइते

लमजुङ, २७ साउन । लमजुङको राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । राइनास नगरपालिका-१० प्यारजुङबाट सुन्दरबजार नगरपालिका-९ भोटेओडार आउँदै गरेको ग १ ज

ढुङ्गाले लागेर प्रहरीको मृत्यु

मकवानपुर,२७ साउन । मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा

पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गयो

भोजपुर, २७ साउन । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका-२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।

डुबेर बेपत्ता भएका किशोर मृतावस्थामा फेला

बाँके, २७ साउन । बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन् । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका-६ सिमलघारी