Logo
समाज
विदेशी नागरिक बनेर ठगी धन्दा चलाउने महिला पक्राउ

काठमाडौँ, १२ असार । एक महिलाले विदेशी नागरिक बनेर मायाजालमा पारी आठ लाखभन्दा बढी रकम ठगी गरेकी छिन् । त्यसरी मानिसहरूलाई मायाजालमा फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८

सवारीको गति नियन्त्रण गर्न ट्राफिक प्रहरीद्वारा ‘राडर गन’को प्रयोग

काठमाडौँ, १२ असार । एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरूलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले हिजोआज ‘राडर गन’को प्रयोग गर्न थालेको छ । तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले

अख्तियारद्वारा कोषका तत्कालिन सदस्य सचिव डा.ढकालविरुद्ध मुद्दा दायर

काठमाडौँ, ११ असार । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आज मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपायोग अनुसन्धान

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका

हँसिया बेच्न हिँडेका वृद्ध मृत भेटिए

ओखलढुङ्गा, ११ असार । ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन् । घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३ दियालेका ६५ वर्षीय गोठे कामी

बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ४० करोड

बिर्तामोड, ११ असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको ल्याएको छ । नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो नगर अधिवेसन

झापामा ११ सय हेक्टरमा केरा खेती

झापा, ११ असार । उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार

वानएक्स बेटको प्रचार गर्ने थप एकजना युट्युबर पक्राउ

काठमाडौँ, ११ असार । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले। आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक

नेपाल उज्वेकिस्तानसँग पराजित

किर्गिस्तान, १० असार । किर्गिस्तानमा भइरहेको सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बिस्केकको स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज आइतवार