
ताप्लेजुङ, ३ असार । वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनको विद्युत्गृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रबार राति परेको वर्षासँगै बाढीले दुई विद्युत्गृह बगाएपछि

झापा, २ असार । झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात

कालिकोट, २ असार । कालीकाेटमा कर्णाली नदीमा ट्र्याक्टर खस्दा एक जना बेपत्ता भएका छन् । कर्णाली करिडोर अन्तर्गत मुगुबाट सुर्खेत जाँदै गरेको भे १ त ६८१ नम्बरको ट्र्याक्टर पचालझरना गाउँपालिकाको

बाँके, २ असार । नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया रु नौ हजार घुससहित पक्राउ परेका छन् । शुक्रवार कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई रु नौ हजार रकम घुस

स्याङ्जा, २ असार । गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु

महेन्द्रनगर, २ असार । विना स्वीकृति नेपाली भूभागमा आएर सडकको लेबल जाँच गरिरहेको अवस्थामा कञ्चनपुरको महेन्द्रनगरबाट भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा

ताप्लेजुङ, २ असार । गत बिहीबारदेखि निरन्तर वर्षासँगै बाढीपहिराले ताप्लेजुङको पूर्वक्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीका पाँच कार्यालय र पाँच घर परिवारलाई सुरक्षित स्थानमा स्थातान्तरण गरिएको छ । काबेली खोलामा वर्षासँगै

चितवन, २ असार । भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२

झापा, २ असार । कोशी प्रदेश सरकारले प्रदेश अन्तर्गतका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएको छ । प्रदेश सरकारले यसवर्ष बाढीपहिरोबाट ६८ हजार नौ सय ११ घरधुरीका

मेचीनगर, १ असार । वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका वडा नं.१२ ले जितेको छ । मेचीनगर-१२ भलिबल समिति सहरेडाँगीको आयोजनामा भएको प्रतियोगितामा मेचीनगर-१० लाई १५-२५, २५-१७, २५-२० र २५