Logo
समाज
चैती छठ अन्तर्गत आज खरना मनाइँदै

धनुषा, २० चैत । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व मिथिलाञ्चलको

बुधबार भगवान कृष्णको पूजा गर्नुहोस्

काठमाडौं, २० चैत । आज २०८१ साल चैत २० गते बुधबार चैत शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अप्रिल २ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने

राजावादी आन्दोलनमा ज्यान गुमाएका सविन महर्जनको अन्त्येष्टि

काठमाडौं, १९ चैत ।  गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सविन महर्जनको अन्त्यष्टि गरिएको छ। कीर्तिपुर–४का निवासी महर्जनको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको

इलाममा दुई जना बालिका बलात्कृत, दुई आरोपी पक्राउ

इलाम, १९ चैत । इलामका दुई जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा इलाम नगरपालिका ४ बरबोटे बस्ने २२ वर्षीय दीपेश नेपाली र चुलाचुली गाउँपालिका

आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री

झापा, १९ चैत । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१र८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन

सांसद दीपक बोहराको निधन

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का‍ सांसद दीपक बोहराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। रुपन्देही

अमेरिकाले निष्कासन गरेका थप एक भुटानी शरणार्थी झापामा पक्राउ

झापा , १९ चैत । अमेरिकाले निष्कासन गरेका थप एक जना भुटानी शरणार्थी पक्राउ परेका छन्। अमेरिकाले डिपोर्ट गरी भुटान पठाएको र भुटान लखेटेर नेपाल प्रवेश गर्न लागेका ३० वर्षीय

पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

काठमाडौं, १९ चैत । पश्चिम बंगालमा ग्यास सिलिन्डर लिक भएर भएको विस्फोटमा सातजनाको मृत्यु भएको छ । सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

झापा, १९ चैत । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका-३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ। उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको

खोलामा डुबेर दाजुभाइसहित तीन बालकको ज्यान गयो

हेटौंडा , १८ चैत । मकवानपुरमा खोलामा डुबेर तीनजना बालकको ज्यान गएको छु । मकवानपुरको इन्द्रसरोबर-३ स्थित सिस्नेरी खोलामा डुबेर उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।