
कैलाली, २७ चैत । कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४२३

सप्तरी, २७ चैत । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१

काठमाडौँ, २७ चैत । अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’

भारत, २६ चैत । पछिल्लो २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि देशकै मुख्य प्रशासनिक थलो सिंहदरबारको फोहोर उठाउने काम बन्द भएको छ । मेयर शाहले शनिवार फेसबुकमा स्टाटस लेखेर सङ्घीय सरकारले

म्याग्दी, २६ चैत । म्याग्दीको धौलागिरि बेस क्याम्पमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । इटालियन बेस क्याम्पबाट उडेको हेलिकप्टर धौलागिरि बेस क्याम्पमा ‘फोर्स ल्यान्डिङ’ गर्दा सामान्य दुर्घटनामा परेको नेपाल

काठमाडौँ, २६ चैत । शहीद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छन् । प्रतिष्ठानको १३ औं साधारणसभाबाट चापागाइँको अध्यक्षतामा सात सदस्यदीय नयाँ कार्य समिति चयन भएको हो । उपाध्यक्षमा

काठमाडौँ, २६ चैत । ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन् । उनले ८ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश

उदयपुर, २६ चैत । गाईघाट बजारको मुख्य चोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक

काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको