Logo
समाज
बैतडी जिप दुर्घटनाका फरार चालक पक्राउ

बैतडी, ३० चैत । बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना

खाना पकाउने ग्यासको खपत घट्यो

काठमाडौं, ३० चैत । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी)को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत

स्थानीय तहलाई सहकारी किन बन्यो बोझ ?

काठमाडौँ, ३० चैत । तीन तहको सरकारबीच समन्वयको अभावका कारण सहकारी क्षेत्र यतिबेला अलपत्र परेको छ । स्थानीय तहका लागि भने सहकारी बोझ बन्न पुगेको छ । सहकारीको उजुरीको चाङ

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु, १२१ सङ्क्रमित थपिए

काठमाडौँ, ३० चैत । कोरोना भाइरसको सङ्क्रमणबाट बुधवार एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८

ताप्लेजुङमा पाठ्यपुस्तक बिक्री सुरु

ताप्लेजुङ, ३० चैत । ताप्लेजुङमा बुधवारदेखि सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण गर्न थालिएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालेका हुन्

सगरमाथामा हिमपहिरो: तीन जना बेपत्ता

सोलुखुम्बु, २९ चैत । सगरमाथामा हिमपहिरोमा परि तीन जना बेपत्ता भएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू  आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा

सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको पहिचान

सिन्धुली, २९ चैत । सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन्

झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा, २९ चैत । ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ परेका छन् । प्रहरीले कनकाई नगरपालिका वडा नं. २ जामुनखाडी सिमसारका भानु दाहालको घर खनतलासी गर्दा ब्राउनुगर फेला परेको हो

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ, २९ चैत । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्

सिन्धुलीमा कार दुर्घटनाः चार भारतीय नागरिकको मृत्यु

सिन्धुली, २९ चैत । गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्