Logo
समाज
नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी

काठमाडौँ, २७ चैत । अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’

भारतमा एकैदिन पाँच हजार भन्दा बढीमा कोरोना सङ्क्रमण

भारत, २६ चैत । पछिल्लो २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

मेयर शाहको निर्देशनपछि सिंहदरबारबाट फोहोर उठाउन बन्द

काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि देशकै मुख्य प्रशासनिक थलो सिंहदरबारको फोहोर उठाउने काम बन्द भएको छ । मेयर शाहले शनिवार फेसबुकमा स्टाटस लेखेर सङ्घीय सरकारले

धौलागिरि बेस क्याम्पमा हेलिकप्टर दुर्घटना

म्याग्दी, २६ चैत । म्याग्दीको धौलागिरि बेस क्याम्पमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । इटालियन बेस क्याम्पबाट उडेको हेलिकप्टर धौलागिरि बेस क्याम्पमा ‘फोर्स ल्यान्डिङ’ गर्दा सामान्य दुर्घटनामा परेको नेपाल

शहीद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं 

काठमाडौँ, २६ चैत । शहीद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छन् । प्रतिष्ठानको १३ औं साधारणसभाबाट चापागाइँको अध्यक्षतामा सात सदस्यदीय नयाँ कार्य समिति चयन भएको हो । उपाध्यक्षमा

पाटन क्याम्पसको स्ववियु सभापतिमा विष्ट निर्वाचित

काठमाडौँ, २६ चैत । ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन् । उनले ८ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश

ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर, २६ चैत । गाईघाट बजारको मुख्य चोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक

काठमाडौँको सडकमा बनेका प्रहरी बिट हटाउन निर्देशन

काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको

मिल्स टि-२० क्रिकेटको उपाधि भारतको नरपथगञ्जलाई

विराटनगर, २६ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई

जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

जुम्ला, २५ चैत । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो । माओवादी निकट दलित मुक्ति मोर्चाको