Logo
समाज
मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

महोत्तरी, १७ फागुन । महोत्तरीको बलवा नगरपालिका-१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७

बझाङमा दुई वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

बझाङमा, १६ फागुन । खप्तडछान्ना गाउँपालिका-७ मा दुई वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन् । गत शुक्रबार अपराह्न बालिकालाई बलात्कार गरेको आमाको उजुरीको आधारमा प्रहरीले

बिर्तामोड नगरपालिकाको पाँच वर्षै आवधिक योजना अनुमोदन

बिर्तामोड , १६ फागुन । बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना अनुमोदन गरेको छ । नगरपालिकाको सोमबार आयोजित दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । अधिवेशनकी सभाध्यक्ष नगर

शेयर बजार सोमवार घट्याे

काठमाडौँ, १५ फागुन । कारोबार अवधिभरको उतारचढावपछि सोमवार शेयर बजार सामान्य घटेको छ । दिउँसो १२ बजेर ५५ मिनेटमा १९ सय ९० विन्दुमा झरेको शेयर बजार बजार बन्द हुने बेलामा

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, १५ फागुन । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी

सिलिगुढीबाट झापा ल्याइएको निगमको चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु

झापा, १४ फागुन । भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि

बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठान हुँदै, राधिका दासीको प्रवचन रहने 

बिर्तामोड, १४ फागुन । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ । बिर्तामोड-४ मेघाबारी टोलमा नवनिर्मित श्री

मछिन्द्र फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

भद्रपुर, १४ फागुन । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्ने छ

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम हुँदा जहाज अवतरण प्रभावित

काठमाडौँ, १४ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र इन्डिगो एअरको जहाज दिल्ली फर्काइएको छ । कतार एअरवेज, नेपाल एअरवेजसहित अरू धेरै

काकाको हत्या गरेको आरोपमा महरा पक्राउ

महोत्तरी , १४ फागुन । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन्