
त्रिशूली, १४ फागुन । नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू÷चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार

रुपन्देही, १४ फागुन । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट

लमजुङ, १४ फागुन । अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक

झापा, १४ फागुन । बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागी मध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका

लुम्बिनी, १४ फागुन । रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा

झापा, १३ फागुन । प्रेस सेन्टरको झापाको अध्यक्षमा राजु पाठक निर्वाचित भएका छन् । कनकाई नगरापलिकाको सुकेडाँगी सामुदायिक बन सामुदायिक बनको सभाहलमा शनिवार सम्पन्न नवौं अधिवेशनबाट पाठकको अध्यक्षतामा १५ सदस्यीय

झापा, १३ फागुन । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ परेका छन् । गौरादह नगरपालिका-५ बस्ने ३६ वर्षीय चन्द्रबहादुर चेम्जोङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको

तेह्रथुम, १३ फागुन । तेह्रथुमको आठराई-६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएका छन् ।

पाँचथर, १३ फागुन । पाँचथरमा आगलागीमा परी दुई बालकको ज्यान गएको छ । हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँचवर्षीय छोरा सेसेहाङ पन्थाक

काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभाको शुक्रवारको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक,