Logo
समाज
सुनचाँदीको भाउ आज घट्यो

काठमाडौँ, ११ फागुन । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी

आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

काठमाडौँ, ११ फागुन । सरकारले आजदेखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही,

आत्मनिर्भर लघुवित्तको आइपिओ खुला

काठमाडौँ, ११ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेकोे हो

एक वर्षमा साढे पाँच सयभन्दा बढी विदेशी निष्कासित

काठमाडौँ, ११ फागुन । नेपालबाट साढे पाँच सयभन्दा बढी विदेशी नागरिकहरू निष्कासित भएका छन् । नेपालका अध्यागमन अधिकारीहरूले गत वर्ष (सन् २०२२) नेपालबाट साढे पाँच सयभन्दा बढी विदेशी नागरिकहरूलाई “तोकिएको

सशस्त्र प्रहरीको भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास

चितवन, ११ फागुन । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणीमाई बाहिनी मकवानपुरले भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका–२ क्याम्पाचौरमा कृत्रिम अभ्यास गरेको हो

चालक दलको लापरवाहीले जोमसोममा तारा एयर दुर्घटना

काठमाडौँ, ११ फागुन । मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती

गाई काटेको अभियोगमा बागलुङमा चार जना पक्राउ

बागलुङ, १० फागुन । बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका-५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जैमिनी

बिर्तामोडमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम शुभारम्भ

बिर्तामोड, १० फागुन । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा बुधबार आयोजित संक्षिप्त कार्यक्रमवीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन

भद्रपुर झापा गोल्डकप: मछिन्द्र क्लब सेमिफाइनलमा प्रवेश

भद्रपुर, १० फागुन । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा

महोत्सवको रोजाई सेलरोटी, महिला उद्यमी उत्साहित हुँदै

बिर्तामोड, १० फागुन । केही गर्न इच्छुक आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सिप सिकाई आयमुलक कार्यमा संलग्न गराउने उद्देश्यले महिला उद्यमी समूहले सामुहिक सेलरोटी विक्री गरिरहेका छन् । महोत्सवमा विक्री