
काठमाडौँ, ३ फागुन । सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी

बाँके, ३ फागुन । बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर-२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो

काठमाडौँ, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला तथा नीतिगत भ्रष्टाचारमा संलग्न हुने सरकारी अधिकारीलाई अकुत सम्पत्तिमा छानबिन गर्न सकिने बताए पनि राजस्व, भन्सार र कर कार्यालयका उच्च पदस्थ

महोत्तरी, ३ फागुन । महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले मंगलवार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

काठमाडौँ, २ फागुन । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । लागुऔषध कारोबारमा संलग्नमध्ये चार जना थाई नागरिक, दुई

काठमाडौँ, २ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई दुई विकेटले हराउँदै ऐतिहासिक जित निकालेको छ । नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य

काठमाडौँ, २ फागुन । सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने घोषणा गरेका छन् । आज सिंहदरबारमा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा समझदारी भएपछि मजदुर संगठनका

मेचीनगर, १ फागुन । मेचीनगर-३ स्थित बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा न्यू स्टार फुटबल क्लब खोपवाडी विजयी भएको छ । शनिश्चरे फुटबल क्लबलाई ३-२ गोलअन्तरले हराउँदै न्यू

काठमाडौँ, १ फागुन । यातायात व्यवसायी तथा मजदुरहरूले मङ्गलवारदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि छ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध

भद्रपुर, १ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले