
झापा, २२ बैशाख । झापामा आगुऔषध कारोबारीलाई नियन्त्रणमा लिने प्रयासका क्रममा प्रहरीले गोली चलाएको छ । आज बिहान कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गर्ने क्रममा भारतीय मोटरसाइकल

झापा, २२ वैशाख । झापामा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७० जनाको ज्यान जाने गरी ९६६ वटा सवारी दुर्घटना भएका छन्। जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार मृत्यु हुनेमध्ये ५३

काठमाडौं, २२ वैशाख । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ । बा १५ च ७६५२ नम्बरको कार गएराति ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा ठोक्किएको हो ।

काठमाडौं, २२ वैशाख । आज २०८२ साल वैशाख २२ गते सोमबार। वैशाख शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ मे ५ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन

ओखलढुङ्गा, २१ वैशाख । ओखलढुङ्गामा बच्चा जन्माएर फालेको आरोपमा १९ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफैँले जन्माएको नवजात शिशु फालेको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिका–९ की युवतीलाई प्रहरीले पक्राउ

धनगढी, २१ वैशाख । चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो । बारीमा तरबुज टिप्न

दाङ, २१ वैशाख । दाङको तुलसीपुरमा एक शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख १९ गते बिहान करिब १०:३० बजे तुलसीपुर उपमहानगरपालिका- ६

रौतहट, २१ वैशाख । रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर नगरपालिका- ४ मा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको

काठमाडौं, २१ वैशाख । आज २०८२ साल वैशाख २१ गते आइतबार। वैशाख शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मे ४ तारिख। रवि सप्तमी व्रत। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा

काठमाडौं, २० वैशाख । लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठाछाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट