
मेचीनगर, १८ पुस । पाँचपोखरी सामुदायिक वनको अध्यक्षमा चेतन आचार्य निर्वाचित भएका छन् । मंगलवार सम्पन्न निर्वाचनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद न्यौपानेलाई १७९ मत

धनुषा, १८ पुस । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीन जना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका-२

काठमाडौँ, १८ माघ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रू एकसयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता

काठमाडौँ, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा

गोरखपुर, १८ माघ । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर ल्याइपु¥याइएको छ । धनुषाको जनकपुरधामस्थित जानकी

मेचीनगर, १७ माघ । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर नगरपालिका वडा नं.११ र १२ को २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । समूहका अध्यक्ष योगराज भट्टराई ‘योगेश’को

कञ्चनपुर, १७ माघ । नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मङ्गलबार भीमदत्त नगरपालिका-४ स्थित अञ्चल

मेचीनगर, १७ माघ । लाल-भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले ‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन जनालाई सम्मान गरेको छ । मेचीनगर-११ स्थित जालपा सामुदायिक भवनमा आयोजना गरिएको चौथो बार्षिक उत्सव एवम् सम्मान

विराटनगर, १७ माघ । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न तीन तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने वक्ताहरुले बताएका छ्न । प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो

काठमाडौँ, १७ माघ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित