Logo
समाज
कपडा उद्योगबाट लागुऔषधसहित चार जना पक्राउ

धनगढी, १७ माघ । धनगढीको एक कपडा उद्योगबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । मंगलवार बिहान धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजीभन्दा बढी लागुऔषधसहित चार जनालाई

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा

काठमाडौँ, १७ माघ । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)-२०२२ मा एक सयमा ३४ अङ्क

सुनको भाउ आज घट्यो

काठमाडौँ, १७ माघ । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ । सोमबार तोलामा १

क्यानको बोर्ड बैठक बस्दै

काठमाडौँ, १७ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आज बस्दैछ । यो बैठकमा १७ वटा एजेण्डामा छलफल हुनेछ । मुख्य एजेण्डा नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता र

धुलाबारी जेसीजको पद हस्तान्तरण, योगेशले सम्हाले कार्यभार

मेचीनगर, १७ माघ । धुलाबारी जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा आइतबार धुलाबारी जेसीजको ४३ औं पद हस्तान्तरण र जुनियर जेसीजको ५औं पद हस्तान्तरण

वैदेशिक रोजगार ः रसिद १० हजारको, शुल्क लाख भन्दा बढी

काठमाडौँ, १७ माघ । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले विभिन्न मुलुकहरूसँग श्रम सम्झौता तथा समझदारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको यस क्षेत्रका सरोकारवालाले बताएका छन् । मलेसिया, कतार, संयुक्त

सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा महिलाको मृत्यु

काठमाडौँ, १६ माघ । काठमाडौँको सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१५ सीतापाइलामा बस र टाटासुमो आपसमा ठक्कर खाँदा बसमा सवार रसुवा

आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी संगीताको मृत्यु

पोखरा, १६ माघ । जलेर सख्त घाइते भएकी पोखरा महानगरपालिका-१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको

सुनको भाउ आज पनि बढ्यो

काठमाडौँ, १६ माघ । सुनको भाउ आज पनि बढेको छ । तोलामा आज तीन सय रुपैयाँले बढेर सुनको भाउ १ लाख ६ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी

पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु

बाँके, १६ माघ । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते