
पाल्पा, १२ माघ । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको

काठमाडौँ, १२ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास

बाजुरा, ११ माघ । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलवार आएको ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

काठमाडौँ, ११ माघ । मङ्गलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व.आचार्यको २५ बुँदे माग पूरा गर्न

काठमाडौँ, ११ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । एसियन लायन्सले पारस खड्कालाई अनुबन्ध गरिएको जनाएको छ । लायन्सले पारससँगै

भद्रपुर, ११ माघ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपका सबै खेलमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रवेश नि:शुल्क गरिने भएको छ । गोल्ड कपका अध्यक्ष दिपेश ढकालले यसअघि नै भद्रपुर

धादिङ, ११ माघ । धादिङको गल्छी गाउँपालिका-८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान धादिङ गजुरी गाउँपालिका-८ किरान चोकका ३२ वर्षीय वीरबहादुर

सुर्खेत, ११ माघ । कर्णालीका हिमाली जिल्लामा हिमपात भइरहेको छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै

काठमाडौँ, ११ माघ । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गएराती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा,

भद्रपुर, ११ माघ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघसंस्थासँग छलफल गरेको छ । भदपुरस्थित होटल उडल्यान्डमा आयोजित छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर