Logo
समाज
केपी ओलीको भावुक सन्देश: ‘आमाको मुहार धमिलो सम्झनामा, जन्मभूमि बन्यो आमाको प्रतिरूप’

काठमाडौं, १४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मातातीर्थ औँसीका दिन आमाको मुहार धमिलो सम्झनामा आइरहेको बताउनुभएको छ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीमा मनाइने आमाको मुख हेर्ने पर्वका

आज आमाको मुख हेर्ने पर्व: मातातीर्थमा मेला

काठमाडौं, १४ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा(मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै

कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । उनलाई अपराध अनुसन्धानको कार्यालयले आफ्नै घरबाट पक्राउ गरेको हो । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा उनी फरार

बिर्तमोडका प्रसाईको क्यानडामा ह्रदयघातका कारण निधन

झापा, १३ वैशाख । झापा बिर्तमोडका किरण प्रसाईको क्यानडामा निधन भएको छ । विर्तामोड-१ राम चोक निवासी ३७ वर्षिय प्रसाईको स्थानीय समय अनुसार बिहीवार (हिजो) राती निधन भएको हो ।

झापामा बस दुर्घटना: २३ घाइते, यीमध्ये १४ जना आन्दोलनबाट फर्किएका शिक्षक (नामावली)

झापा, १३ वैशाख । झापामा आज शनिबार बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ। दुर्घटनामा चालकसहित कूल २३ जना घाइते भएका छन् भने यीमध्ये १४ जना काठमाडौँमा जारी

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं, १३ वैशाख । आज २०८२ साल वैशाख १३ गते शनिबार। वैशाख कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २६ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले

मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिका लागि शिलान्यास

झापा, १२ बैशाख । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, १२ वैशाख । आज २०८२ साल वैशाख १२ गते शुक्रबार। वैशाख कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २५ तारिख। विश्व औलो दिवस। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै

सडकमा चालकमाथि बुटैबुटले हान्ने ट्राफिक प्रहरीहरूको जिम्मेवारी खोसियो

काठमाडौं, ११ वैशाख । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चालकलाई कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि अनुसन्धान भइरहेको जनाएको छ। ट्राफिक प्रहरीले एक जनालाई लात्तैलात्ताले हानेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला

नेपाल भित्रिएका शरणार्थीहरूलाई अमेरिका जानुपूर्वको अवस्थामा राख्न सर्वोच्चको आदेश

काठमाडौं, ११ वैशाख । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट हुँदै नेपाल आउनासाथ पक्राउ परेका चार भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू बालकृष्ण ढकाल र