Logo
समाज
मलद्वारमा लुकाएर ल्याएकाे पाैने ४ किलाे सुनसहित ४ जना विदेशी नागरिक पक्राउ

काठमाण्डाै, १५ फागुन ।  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । अध्यागमनको जाँच पास

बिहीबार भगवान विष्णुको पूजा

काठमाण्डौ, १५ फागुन । आज २०८१ साल फागुन १५ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। द्वापरयुगादी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २७ तारिख। विश्व गैरसरकारी संस्था दिवस

अभियानलाई एकहत्तर हजार सहयोग

काठमाण्डौ, १४ फागुन । सामाजिक ब्याक्तित्व छिरिङ्ग शेर्पाले आफ्नो जन्मोत्सव भुमिदान गरि मनाउनुभएको छ । उधोगपती एवम् आशावादी बचत तथा ऋण सहकारी लिमिटेड मेचिनगर १३ का अध्यक्ष छिरिङ्ग शेर्पाले स्वच्छ

केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला

भक्तपुर, १४ फागुन ।  महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेकाे

पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाण्डौ, १४ फागुन । पशुपति क्षेत्रबाट विभिन्न आपराधिक कार्यमा संलग्न ७५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शिवरात्री मेलाको अवसरमा पशुपति क्षेत्रको भिडमा आपराधिक कार्यमा संलग्न विभिन्न ७५ जनालाई पक्राउ गरिएको

विभिन्न देशकाे बाटाे हुँदै अमेरिका लैजाने भन्दै १ करोड ४४ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

काठमाण्डाै, १४ फागुन ।  आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ घर भई ललितपुरको

विदेशी रक्सीको ‘प्याकेजिङ’ मा अवैध कारोबार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौ, १४ फागुन ।  विदेशी रक्सीको प्याकेजिङमा प्रयोग हुने करोडाैंका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध मुद्दा दायर भएको छ । रुपन्देही बुटवलको राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा उत्पादन

इलामको जस्वीरे चिया उद्योगमा आगलागी, झन्डै ७ करोड रुपैयाँको क्षति

काठमाण्डौ, १४ फागुन ।  इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चियासहित भौतिक संरचनामा क्षति पुगेको छ

धादिङमा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

धादिङ, १४ फागुन । धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३ गुप्लेश्वरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३ जना घाइते भएका छन्। बाग्मती प्रदेश ०१-००४

आज महाशिवरात्रि, भगवान् शिवको पूजा-आराधना गरी मनाइँदै

काठमाण्डौ, १४ फागुन । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी