Logo
समाज
काभ्रे बस दुर्घटना अपडेट: ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुल्यो

काभ्रे, २८ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज

हिरासतमा रहेका श्रीमानलाई ब्राउन सुगर दिन खाेज्ने श्रीमती पक्राउ

दाङ, २७ मंसिर । दाङमा प्रहरी हिरासतभित्रै श्रीमानलाई लागुऔषध ब्राउन सुगर दिन खोज्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ की २६ वर्षीया शान्ति खड्का घर्ती रहेको प्रहरीले

डोजर दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव भेटियो

कालीकोट, २७ मंसिर । गएको शनिवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्य दुई जनाको शव भेटिएको छ । सहायक प्रहरी निरीक्षक आशिष रावतको

शुभम पावरले आइपिओ निष्कासन गर्दै

काठमाडौँ, २७ मंसिर । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता रु १०० अङ्कित दरमा

२२ कार्टुन गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा

पर्सा, २७ मंसिर । पर्सा जिल्लाको ठोरी गाउँपालिका-३ को ठुटेखोला ईलाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूपदार्थ गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता

सुनको भाउ घट्यो

काठमाडौँ, २७ मंसिर । आज सुनको भाउ घटेको छ । सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख रुपैयाँमा झरेको हो । सोमबार सुन तोलामा तीन सय रुपैयाँले घटेर

आफैँले चलाएको ट्याक्टरले किच्दा पाण्डेको मृत्यु

अर्घाखाँची, २७ मंसिर । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । लु ४ त १२२ नम्बरको ट्याक्टर पल्टिंदा ३५ वर्षीय चालक ठाकुर पाण्डेको मृत्यु

चिसोसँगै वायु प्रदूषण बढ्यो

काठमाडौँ, २७ मंसिर । चिसोसँगै वायु प्रदूषण पनि बढेको छ । हिउँदमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदूषण बढ्ने गर्छ । आज बिहान साढे ७ बजेको वायु गुणस्तर सूचांक एक्यूआई

जीप दुर्घटना अपडेट: एकै वडाका आठसहित १२ जनाको मृत्यु

जाजरकोट, २७ मंसिर । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा

जाजरकोट जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो

जाजरकोट, २६ मंसिर । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु