Logo
समाज
अमेरिका र पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, १२ मंसिर । अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । रामेछापको रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४

पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरुङमा

काठमाडौँ, १२ मंसिर । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ । असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी

स्पेन र जर्मनीको खेल बराबरी

काठमाडौँ, १२ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले

नेपाली काँग्रेस (विपी)का उम्मेदवारलाई झापामा जम्मा ५८२ मत

झापा, १२ मंसिर । नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको नाममा खुलेको नेपाली काँग्रेस (विपी)ले झापामा प्रतिनिधिसभा र समानुपातिक निर्वाचनमा एक हजार मत कटाएको छ । विपी काँग्रेसका प्रतिनिधिसभाका ४

झापामा धानको उत्पादकत्व बढ्यो

झापा, १२ मङ्सिर । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले

विश्वकप फुटबल ः क्रोएसियाद्वारा क्यानडा पराजित

काठमाडौँ, १२ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल

१३ लाख ८९ हजार नगदसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ, १२ मङ्सिर । नेपाल प्रहरीले स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आइतबार बुध्द

विश्वकप फुटबल ः मोरक्को विजयी

काठमाडौँ, ११ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २(० गोलअन्तरले

इलाम १ बाट प्रदेशसभामा एकीकृत समाजवादीका लिम्बु र काँग्रेसका राई विजयी

इलाम, ११ मङ्सिर । इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित भएका छन् ।

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा लिम्बूको मृत्यु

तेह्रथुम, ११ मंसिर । तेह्रथुममा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका-२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता