Logo
समाज
फिफा विश्वकप फुटबलमा बेल्जियमद्वारा क्यानडा पराजित

काठमाडौँ, ८ मङ्सिर । बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल

पाँचथर प्रदेशसभा ‘२’ मा माओवादीका आङ्बो निर्वाचित

पाँचथर, ८ मङ्सिर । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

रुपन्देही, ८ मङ्सिर । रुपन्देही –५ मा नेकपा ९एमाले०का वासुदेव घिमिरे विजयी भएका छन् । उनले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन्

पूर्वप्रधानमन्त्री खनाल पछाडि

काठमाडौँ, ७ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक

झलनाथ खनालको निर्वाचन क्षेत्रको मतगणना स्थगित

इलाम, ७ मङ्सिर । इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको

झापा २ मा एमालेलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार

झापा, ६ मंसिर । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत)ले निरन्तर पछ्याइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मंगलबार

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

काठमाडौँ, ६ मंसिर । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ

झापा-५ मा ओलीको अग्रता कायमै

झापा, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ६ हजार भन्दा बढीको मत अग्रता बनाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका अध्यक्ष ओलीले अहिलेसम्म

एमाले सचिव भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

धनगढी, ६ मंसिर । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको

झापाका ३ वटा क्षेत्रमा एमाले, १/१ क्षेत्रमा काँग्रेस र राप्रपाको अग्रता

झापा, ६ मंसिर । झापाका पाँच निर्वाचन क्षेत्र मध्ये तीन वटामा एमालेले अग्रता लिएको छ भने एउटामा नेपाली काँग्रेस र एउटामा राप्रपाले अग्रता लिएको छ । झापा क्षेत्र नं. १