Logo
समाज
देशभर अहिलेसम्म ४६ प्रतिशत मत खस्याे

काठमाडौँ, ४ मंसिर । आज  भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । आज दिउँसो काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

म्याग्दी, ४ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका-२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क)

शर्माले गरे मेचीनगरमा मतदान

झापा, ४ मंसिर । झापा क्षेत्र नम्बर १ का उम्मेदवार रहेका नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर ९को कवी शिरोमणि माध्यमिक विद्यालयमा मतदान गरेका छन् । उनले बिहान ९ जबे

योगेश भट्टराईले ताप्लेजुङको मैवाखोलामा गरे मतदान

ताप्लेजुङ, ४ मंसिर । नेकपा एमालेका सचिव योगश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउपालिका स्थित नारायणी माबी मतदान केन्द्रमा आज पहिलो मतदान गरेका छन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका भट्टराई

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

काठमाडौँ, ४ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका

file photo
एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप

सोलुखुम्बु, ३ मंसिर । सोलुखुम्बुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको माप्य दूधकोशी गाउँपालिका ६ वाकुमा शुक्रबार राति  एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय

निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन

काठमाडौँ, ३ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान

सिरहामा बेवारिसे दुई थान भरूवा बन्दुक बरामद

सिरहाको, ३ मंसिर । सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरूवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी

ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

काठमाडौँ, ३ मंसिर । चाँगुनारायण नगरपालिका-३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको

मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

सोलुखुम्बु, ३ मंसिर । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज