Logo
समाज
सुनको भाउ बढ्यो

काठमाडौँ, २ मंसिर । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

देउवाका प्रतिस्पर्धी ढकालकाे ‘निराहार’ व्रत

डडेल्धुरा, २ मंसिर । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘निराहार’ व्रत

जबरजस्ती करणी गरेको अभियोगमा प्रधान पक्राउ

भक्तपुर, २ मंसिर । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एका जना पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ

झापामा खर्चको अनुपातमा राजस्व सङ्कलनमा बृद्धि

भद्रपुर, २ मङ्सिर । झापामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा खर्चभन्दा रु एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी

मदिरा सेवन गरेपछि मतदान अधिकृत निलम्बन

नवलपरासी, १ मङ्सिर । नवलपरासी पश्चिममा मदिरा सेवन गरेका मतदान अधिकृत निलम्बनमा परेकाछन् । यही मङ्सिर ४ गते हुन गइरहको निर्वाचनका लागि मतदान अधिकृतको जिम्मेवारी प्राप्त गरेका पाल्हिनन्दन गाउँपालिका पशु

आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक

काठमाडौँ, १ मङ्सिर । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२

सुन चाँदीको भाउ घट्याे

काठमाडौँ, १ मङ्सिर । आज सुन चाँदीकै भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ । बुधबार तोलामा ९८

भिजिट भिसामा गएर ओमानमा अलपत्र परेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

ओमान, १ मङ्सिर । भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न समयमा भिजिट भिसामा ओमान आएर अलपत्र र समस्यामा

यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट ः कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

कञ्चनपुर, १ मङ्सिर । कञ्चनपुर र डडेल्धुरामा जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३०

मादक पदार्थ सेवन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा

काठमाडौँ, १ मंसिर । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना