काठमाण्डौ, २ फागुन । आज २०८१ साल फागुन २ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १४ तारिख। प्रणय दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै
टेक्सस (अमेरिका), १ फागुन । नेपाली सामाजिक अभियानकर्मीले अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीहरूका लागि खाद्यान्न सङ्कलन र वितरण कार्य शुरू गरेका छन् । टेक्सस राज्यका विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली
काठमाण्डौ, १ फागुन । आज विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा
मोरङ, ३० माघ । कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।
काठमाण्डौ, ३० माघ । वीरगञ्जमा खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको मासु हो भन्दै बाख्राको
काठमाण्डौ, ३० माघ । सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन तीन तहका सरकार र किसान सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । साथै जनचेतनामुलक कार्यक्रम बढाउनुपर्ने आवश्यकता पनि
काठमाण्डौ, ३० माघ । आज २०८१ साल माघ ३० गते बुधबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि। स्वस्थानी व्रत समाप्ति। माघ स्नात समाप्ति। तदनुसार सन् २०२५ फेब्रुअरी १२ तारिख। हिन्दु धर्मशास्त्रमा
झापा, २९ माघ । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा झापाका पाँच वटा पालिकाले स्थानीय विदा दिएका छन् । माघ ३० गते वुधवार बिर्तामोड नगरपालिका सहित वाह्रदशी, हल्दिवारी, झापा र कमल
रुकुमपूर्व, २९ माघ । रुकुमपूर्व भूमे गाउँपालिका-४ मा एक व्यक्तिले दुई जनाको हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको छ। मङ्गलबार दिउँसो ३ बजेको समयमा भूमे-४ काँडा साकिमका अन्दाजी ६० वर्षीया
काठमाडौं, २९ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले निम्न र मध्यम आय भएका देशहरूमा बसोवास गर्ने हजारौं बालबालिकाका लागि क्यान्सरको औषधि निःशुल्क प्रदान गर्ने नयाँ प्लेटफर्म शुरू गरेको छ