Logo
समाज
शेयर बजार झन्डै ८ अङ्कले घट्यो

काठमाडौँ, ५ भदौ । हप्ताको पहिलो दिन आइतवार शेयर बजार घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा ७ दशमलव ७२ अङ्कले घटेर २ हजार

औषधि अभाव हुँदा बिरामी समस्यामा

जाजरकोट, ५ भदौ । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न

प्रशासन र नगरपालिकाको कमजोरीले सयौँको नागरिकतामा त्रुटि

कालीकोट, ५ भदौ । कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिको नागरिकता बाहक

५० जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौँ, ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार आजदेखि यही

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौँ, ५ भदौ । आज विहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज

वामपन्थी नेताका बुझाइमा समाजवादी चिन्तक गिरी

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई वामपन्थी नेताहरूले आलोचनात्मक दृष्टिकोण भएको माथिल्लो स्तरको प्रजातन्त्रवादी र मानवतावादी चिन्तकका रूपमा स्मरण गरेका छन् । उनीहरूले गिरीलाई नेपाली समाजले अध्ययनमा

आजको मौसम: मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ५ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

फाइल तस्बिर काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०:३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा

प्रदीप गिरीको निधनबाट राजनीतिमा गहिरो अभाव: प्रचण्ड

काठमाडौँ, ५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभाव पर्ने बताएका छन् । समाजिक सञ्जालमा स्टाटस लेख्दै

छ वर्षपछि ताला फोडियो

खोटाङ, ५ भदौ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज