Logo
समाज
आजको मौसम: मध्यम वर्षाको सम्भावना

काठमाडोँ, ११ साउन । देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी

मोटरसाइकल दुर्घटना हुँदा लामाको मृत्यु

काभ्रेपलाञ्चोक, ११ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका-१ का १८ वर्षीय कृष्ट लामा रहेका

बिर्तामोडमा कौशी खेती तालिम

बिर्तामोड, ११ साउन । बिर्तामोडमा कौशी तरकारी खेती तालिम सम्पन्न भएको छ । वडा नम्बर १ को कार्यालयमा सोमबारदेखि आयोजना गरिएको दुई दिने तालिम मंगलबार सम्पन्न भएको हो । बिर्तामोड

विषालु च्याउ खाँदा पाँच जना बिरामी

बैतडी , ११ साउन । विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् । मेलौली नगरपालिका-५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमहा स्थानीय १४ वर्षीया

बिर्तामोडका पेट्रोल पम्पको शौचालय अव्यवस्थित

बिर्तामोड, ११ साउन । बिर्तामोडमा रहेका अधिकांस पेट्रोल पम्पहरुमा शौचालय अव्यवस्थित रहेको पाइएको छ । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा मंगलबार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

पूर्वी क्षेत्रमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

झापा, ११ साउन । देशका धेरै ठाउँमा आज पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

कर्णाली, ११ साउन । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै

इलामको झण्डी डाँडामा धरहरा निर्माण

इलाम, ११ साउन । इलामको रोङ गाउँपालिकास्थित झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि रोङ–६ को झण्डीडाँडामा धरहरा निर्माण गरिएको हो । तराईबाट छोटो दूरीमा पर्ने करसोङ पदमार्गमा

सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना

काठमाडौं, ११ साउन । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै

दाजु भाउजुको मिलेमतोमा भाइ र बुहारीको हत्या

नेपालगञ्ज, ११ साउन । बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको हत्या भएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी श्रीमती