Logo
समाज
अभियान लघुवित्तको आइपिओ आउँदै

काठमाडौँ, ८ साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित

झापामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला

झापा, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको

अपाङ्गता सुनिश्चित रोजगार अभियानमा जोड

काठमाडौँ, ८ साउन । फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को

मङ्गलबारसम्म वर्षाको सम्भावना

काठमाडौँ, ८ साउन । आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान

नेपाल नागरिकता विधेयक पारित भएकोमा एनआरएनएद्वारा स्वागत

काठमाडौँ, ८ साउन । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ। सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो। गैरआवासीय नेपाली

बिर्तामोडमा ४७१ जनाले लिए नि:शुल्क स्वास्थ्य सेवा

बिर्तामोड, ८ साउन । बिर्तामोड नगरपालिका वडा नम्वर २ र ईलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा नि:शुल्क स्वास्थ्य शिवर सम्पन्न भएको छ । वि एण्ड सी हस्पिटल र औषधी व्यवसायी संघ

खाँदबारी-४ र मेचीनगर-४ बीच भगिनी सम्बन्ध

मेचीनगर, ८ साउन । मेचीनगर नगरपालिका र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । शनिबार बाहुनडाँगीमा मेचीनगर नगरपालिका-४ र खाँदबारी नगरपालिका-४ नम्बर वडाबीच भगिनी सम्बन्ध कायम गरिएको हो ।

प्रदेश सभाको बैठक बस्दै

विराटनगर, ८ साउन । प्रदेश नं १ प्रदेशसभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव

पाँचथरको पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

पाँचथर, ८ साउन । मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण बनेको छ । पहिरो झरेर सडकभन्दा माथि थुप्रो लागेको छ भने जमिन नै भत्किएको छ । निरन्तर

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ, ८ साउन । संघीय संसद् प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय