Logo
समाज
पूर्वी नाका काँकडभिट्टाबाट व्यापार घाटा बढ्यो

झापा, ३ साउन । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार

यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौँ, ३ साउन । मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । आज बिहान काठमाडौँमा पानी परेको थियो भने प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली

झापाका ८३ भूमिहीन परिवारलाई धनीपुर्जा

झापा, ३ साउन । झापामा राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्य सुरु गरेको छ । आयोगका अध्यक्ष तिलक पाण्डेले विगत छ महिनामा

सिरजङ्गासहित तीन वटा स्थानीय तहमा शून्य बेरुजु

काठमाडौँ, ३ साउन । मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं, २ साउन । पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी

एकैदिन ४५७ जनामा कोरोना सङ्क्रमण

झापा, २ साउन । पछिल्लो २४ घण्टामा चार सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना

देशभर ६० प्रतिशत धान रोपाइँ

काठमाडौँ, २ साउन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । गत वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र

७१ प्रतिशत विकास बजेट खर्च

म्याग्दी, २ साउन । जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा कूल ७१ दशमलव २३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०दशमलव७५ र प्रदेशको ७५दशमलव४५ प्रतिशत पँुजीगत बजेट

सर्प दंशका बिरामीको सङ्ख्या बढ्दै

जलेश्वर, २ साउन । लगातारको बढ्दो गर्मीका कारण महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्प दंशका बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख डा सतिश साहका

राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

चितवन, २ साउन । राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१