Logo
समाज
बागमती प्रदेशसभा बैठक साउन ५ गते

मकवानपुर, २ साउन । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ। प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ, २ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु ९३

काभ्रेमा तीन वर्षपछि डेङ्गु–सङ्क्रमण देखियो

काभ्रेपलाञ्चोक, २ साउन । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि

बालिका बलात्कार प्रयास आरोपमा बालक प्रकाउ

पाल्पा, २ साउन । बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा बालक पक्राउ परेका छन् । तानसेन नगरपालिकाकी तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन् ।

बाजुराको जिउलेख मद्दु केन्द्रविन्दू भएर भूकम्प

बाजुरा, २ साउन । बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका

डोटीमा २१ दिने रुपान्तरण कक्षा संचालन

डोटी, २ साउन । विद्यालय बाहिर रहेका किसोरीलाई लक्षित गरी डोटीमा २१ दिने रुपान्तरण कक्षा तालिम सुरु भएको छ । युनिसेफ नेपालको सहयोग दिपायल सिलगढी नगरपालिकाको समन्वय र बास नेपालको

स्थानीय तहद्वारा नियमविपरीत अर्बौंको खर्च

काठमाडौँ, २ साउन । स्थानीय तहले नियमविपरीत अर्बौँ रुपैयाँ खर्चँदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८र७९ मा आर्थिक मितव्ययीयतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बौँ रुपैयाँ खर्चेको

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

गण्डकी, २ साउन । प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्न खोज्ने

वडा सदस्यको गाडीले ठक्कर दिँदा सेनाको मृत्यु

चितवन, १ साउन । भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ । मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको

जेवी टुहुरे स्मृतिमा सन्ध्या कार्यक्रम हुने

काठमाडौं, १ साउन । जनगायक जेवी टुहुरेको प्रथम वार्षिकीको अवसर पारेर आगामी भदौ १० गते धरानमा ‘जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम २०७९’ हुने भएको छ । धरानको