
काठमाडौँ, १ साउन । ब्युरोले काठमाडौँको टोखास्थित एक खाजा घर सञ्चालन गरी कोठासमेत भाडामा लिएर बालिकालाई बेश्यावृत्तिमा लगाउने गरेको फेला पारेको छ । उक्त आपराधिक कार्यक्रम संलग्न रहेको आरोपमा इलाम

सप्तरी, १ साउन । सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका-१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा

काठमाडौँ, १ साउन । सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको

काठमाडौँ, १ साउन । विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३ दशमलव ६२

चितवन, १ साउन । राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात जना कर्मचारी पक्राउ परेका छन्

काठमाडौँ, १ साउन । गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठनले बालुवाटार प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)

काठमाडौँ, १ साउन । सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धको निर्णयलाई भदौ १४

काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर सङ्कलन गर्न थालेको छ । महानगरले यसअघि सार्वजनिक तालिका अनुसार आज कुहिने फोहोर सङ्कलन हुनेछ । महानगरले कुहिने फोहर

काठमाडौँ, १ साउन । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो । यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र

काठमाडौँ, १ साउन । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन