Logo
समाज
शेयर कारोबार: नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौँ, ३१ असार । धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६

कुटपिटबाट एक महिलाको मृत्यु

सप्तरी, ३१ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले

मोरङ कारागारमा कोरोना फैलियो, एक कैदीबन्दीको मृत्यु

विराटनगर, ३१ असार । कोरोना संक्रमणका कारण मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । केही दिनयता कैदीबन्दीमा ज्वरो आउने समस्या देखिएको थियो । कोसी अस्पतालमा उपचाररतमध्ये सुन्दरहरैँचा नगरपालिका–४ का

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ, ३१ असार । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज जवाफी बहस हुँदै छ । रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो । बहस सकिएपछि आज नै सर्वोच्च अदालतले

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेर अघिदेखि बैठक जारी रहेको एक मन्त्रीले जानकारी दिए । बैठकमा नागरिकतालगायत महत्वपूर्ण

प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

काठमाडौँ, ३१ असार । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित

पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

जुम्ला, ३१ असार । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति हिमा गाउँपालिका -१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको

चट्याङ लागेर एकै घरका चार जना घाइते

रुकुम पश्चिम, ३१ असार । रुकुम पश्चिमको आठबीसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते भएका छन् । आठबीसकोट नगरपालिका-१० घारीखोलाका गोपाल केसीको घरमा बिहीबार बेलुका चट्याङ लागेको प्रहरीले जनाएको

सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ

काठमाडौँ, ३१ असार । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती

घर भासिँदा आमा र दुई छोराको मृत्यु

जुम्ला, ३१ असार । जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । गएराति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको