Logo
समाज
बुद्धशान्तिमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु, दुई जना घाइते

झापा, २८ असार । बुद्धशान्ति गाउँपालिका-४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ । बुद्धशान्ति-७ का अटो चालक ४१ वर्षीय भानु खड्काको मृत्यु

नबिल र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ, २८ असार । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’

बढ्यो सङ्क्रमण, १६८ सङ्क्रमित थपिए

काठमाडौँ, २८ असार । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । सोमबार १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा

रवीन्द्रकुमारको हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ

  काठमाडौँ, २७ असार । नेपाल प्रहरीले रवीन्द्रकुमार मल्लको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले वि.सं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका-२६ गोँगबु

शेयर बजार ७७ अङ्कले घटेर राताम्मे

काठमाडौँ, २७ असार । शेयर बजार सोमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नौ सय १५

धोबीखोलामा फोहोर फ्याँक्नेलाई २५ हजार जरिवाना

काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्नेलाई कारबाही गरेको छ । धोबीखोलामा फोहोर फ्याँक्ने प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार जरिवाना तिराएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । आइतबार

राष्ट्रपतिद्वारा इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौँ, २७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । उनले इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र अष्ट्रियाका लागि आवासीय राजदूतमा

‘स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु

काठमाडौँ, २७ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुआत गरेका छन्

अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने

पाल्पा, २७ असार । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको हो । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् । शिक्षा आर्जनबाट वञ्चित

लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार

भैरहवा , २७ असार । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका