Logo
समाज
मिटरब्याजी रामदेवका छाेरा र छाेरी थुनामा

सप्तरी, २३ असार । मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी बुधबार पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले

चितवनमा चट्याङ लागेर १४ जना रोपाहार घाइते

चितवन, २३ असार । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका-८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय

सप्तरी, २२ असार । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश प्रमेश पोखरेलको

नेपाल-भारत झुलाघाट नाका खुल्यो

बैतडी, २२ असार । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । महाकाली नदीमाथिको

नेपालमा थप दुई जनामा हैजा

काठमाडौँ, २२ असार । नेपालमा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा

असार २६ गते सार्वजनिक बिदा

काठमाडौँ, २२ असार । सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही

ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ

  फुङ्लिङ, २२ असार । निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन , २२ असार । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन्

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, २२ असार । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक केहीबेरमा सुरु हुँदैछ। संघीय संसद सचिवालयले बैठकका ६ वटा सम्भावित कार्यसूची

चट्याङले विद्युत्गृहमा क्षति: ३७६ घरधुरी अन्धकारमा

म्याग्दी , २२ असार । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पुर्‍याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्‍याएको लघुजलविद्युत्