
जनकपुरधाम , २२ असार । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष

झापा, २२ असार । झापाको अर्जुनधारा–४ दहिझोडामा पनि बुधवार (आज) बिहान एउटा हात्ती मृत फेला परेको छ। सुखानी सहिद मार्गदेखि अलि तल दहिझोडा खोलाको किनारमा एक किशोर अवस्थाको हात्ती मृत्य

झापा, २२ असार । देशका विभिन्न ठाउँमा यतिबेला किसानहरु धान रोप्न व्यस्त रहेका छन् । मनसुन सुरु भएसँगै पानी पर्न थालेपछि देशका विभिन्न स्थानमा धान रोपाईं सुरु भएको हो ।

सर्लाही, २२ असार । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका-२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब

काठमाडौँ, २२ असार । प्रहरीले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

काठमाडौँ, २२ असार । निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय

बैतडी,२२ असार । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले आज साँझ ६ बजेदेखि बुधबार साँझ

काठमाडौँ, २१ असार । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने एक

धनुषा, २१ असार । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका-५ उदाहका

काठमाडौँ, २१ असार । नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युट्युब च्यानल सञ्चालन गरी