Logo
समाज
झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री

झापा, २५ जेठ । झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल,

ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

काठमाडौँ, २५ जेठ । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ । चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको

उपत्यकाभित्र चार आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने

काठमाडौँ, २५ जेठ । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौँ उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (१३० वर्गमिटर)भन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था

स्रोत नखुलेको झन्डै चार कराेड रुपैयाँसहित पाँच जना पक्राउ

काठमाडौँ, २४ जेठ । स्रोत नखुलेको झन्डै चार करोड रुपैयाँसहित काठमाडौँको नागढुङ्गाबाट चार जना चिनियाँ र एक जना नेपाली नागरिक पक्राउ परेका छन् । नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बीएबी ५७१०

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न आदेश

रुकुमपूर्व, २४ जेठ । रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको

सीमा क्षेत्रबाट उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु

कञ्चनपुर, २४ जेठ । पुनर्वास नगरपालिका-११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । नेपाल भारत सीमा क्षेत्र

चारआली जेसिजले गर्यो मेचीनगर-१२ का जनप्रतिनिधिहरुलाई सम्मान

मेचीनगर, २४ जेठ । चारआली जेसिजले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । जेसिले मेचीनगर नगरपालिका वडा नं.१२ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार वडा कार्यालयमै पुगेर सम्मान

बैंकिङ कसुर मुद्दामा २ जना महिला पक्राउ

  काठमाडौँ, २४ जेठ । नेपाल प्रहरीले बंैकिङ कसुर मुद्दामा फरार दुई महिला पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौँ, २४ जेठ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल

थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दियो

काठमाडौँ, २४ जेठ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल मैदानमा