Logo
समाज
मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज

जनकपुरधाम, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट आजको प्रदेशसभा बैठकमा प्रस्तुत गर्दैछ । असार १ गते आगामी आवको बजेट ल्याउनुपर्ने व्यवस्थाअनुरुप आज दिउँसो ४

मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौँ, १ असार । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश

अरुण तेस्रो मजदुर मृत्यु प्रकरण: परिवारले शव बुझ्न मानेन

सङ्खुवासभा, १ असार । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन । मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका-३ चिसापानीका

२७ वर्षदेखि भारतमा बेपत्ता किसानको उद्धार

लमजुङ, १ असार । लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो

आजदेखि कार्यालय समय पुरानै कायम

काठमाडौँ, १ असार । आजदेखि बिदा र कार्यालय समय पुरानै कायम भएको छ । आजदेखि बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ । कार्यान्वयन गर्न जटिल

मेचीनगरमा आजबाट नदिजन्य पदार्थ उत्खन्नमा रोक

मेचीनगर, १ असार । मेचीनगर नगरपालिकाले आजबाट नदिजन्य पदार्थ उत्खन्नमा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्तसम्म नदिजन्य

मेचीनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

मेचीनगर, ३१ जेठ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय जीवन सार्की

चितुवाको आक्रमणबाट एघार जना बालबालिकाको मृत्यु

तनहूँ, ३१ जेठ । तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन्

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मुस्ताङ,३१ जेठ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको

मेचीनगरमा विषयगत समितिहरु गठन

मेचीनगर, ३१ जेठ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण बैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ । सोमबार नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न