Logo
समाज
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

सुनसरी, १२ जेष्ठ । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका-२ बस्ने ४३ वर्षीय दिनेशकुमार राजभरलाई मंगलबार

बिरामी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

सुनसरी, १२ जेष्ठ । सुनसरीमा पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । २०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस

नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौँ, १२ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६०

काठमाडौँ १६ मा कांग्रेसका रिजाल निर्वाचित

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार

मनाङका ६० जनाको आँखाको शल्यक्रिया

मनाङ, १२ जेठ । हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ । तेजकोलिन एन्ड रोहित फाउन्डेसन र जिल्लास्थित सामुदायिक आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको

स्थानीय तह निर्वाचन: चार पालिकाको मतपरिणाम आउन बाँकी

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका

आज ताेलामा ४०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, १२ जेठ । नचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २००

बागमती प्रदेशको निकायमा ७२ करोड भन्दा बढी बेरुजु

बागमती , १२ जेठ । बागमती प्रदेशको सरकारी निकायमा रु ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौँडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक

महावीर पुनलाई पोर्चुगलमा सम्मान

पोर्चुगल, १२ जेष्ठ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा.महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका डा.पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा

पूर्व सांसद राईमाथि हातपात

खोटाङ, १२ जेष्ठ । पूर्व सांसद टंक राईमाथि हातपात भएको छ । माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष राईमाथि बुधबार राति आफ्नै गाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा हातपात भएको