Logo
समाज
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मुस्ताङ,३१ जेठ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको

मेचीनगरमा विषयगत समितिहरु गठन

मेचीनगर, ३१ जेठ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण बैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ । सोमबार नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न

सुनको भाउ घट्यो

काठमाडौँ, ३१ जेठ । सुनको भाउ आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री वली पक्राउ

दाङ, ३१ जेठ । महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ परेकी छन् । एकराज बस्नेतको घरभित्रै पसेर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा

केही स्थानमा भारी वर्षा

काठमाडौँ, ३१ जेठ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं

बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, ६ घाइते

जलेश्वर , ३१ जेठ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा

चालक अनुमतिपत्रको वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने

काठमाडौँ, ३१ जेठ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । वर्ग थपको लागि विभागले अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । https://applydl.dotm.gov.np मा

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, ३१ जेठ । मनसुनी प्रणालीको प्रभाव रहेका प्रदेशहरूमा रातभर चट्याङ्गसहित भारी वर्षा भएको छ । हाल प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान

भोलिदेखि बिदा र कार्यालय समय पुरानै

काठमाडौँ, ३१ जेठ । असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन, ३१ जेठ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गएराति १२:४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । आज