
धादिङ, २९ जेठ । धादिङको थाक्रे गाउँपालिका-१ मा विद्युत् प्रसारण लाइनबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट

काठमाडौँ, २९ जेठ । मध्यपुरथिमि नगरपालिका-८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठको फर्माले

विराटनगर, २९ जेठ । सरकारले विराटनगर विमानस्थल बिस्तारका लागि १४ सय कित्ता जग्गा रोक्का राखेर मुअब्जा नदिए पछि पीडितले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । विराटनगर विमानस्थल संघर्ष समितिको तर्फबाट

रोल्पा, २९ जेठ । रोल्पामा सडक खन्दै गर्दा पहिरो खसेर एकै घरका दुई जना बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका-५ दाउनेभिरमा सडकमा खेलिरहेका बेला पहिरो खसेर पुर्दा स्थानीय

बैतडी, २९ जेठ । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैँले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरूलाई

पाँचथर, २९ जेठ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । शनिबार कन्याटार बजार गएका ७१ वर्षका रिङ्कनाथ आङ्बोहाङ साँझसम्म घर नफर्किएपछि खोजी गर्ने

काठमाडौँ, २९ जेठ । सुनको भाउ तोलामा आज १ हजार ५०० रुपैयाँले बढेको छ । शुक्रवार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार ५०० रुपैयाँले

दोलखा, २९ जेठ । दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

काठमाडौँ, २९ जेठ । आज बाल श्रम विरुद्धको दिवस विश्वभर मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

काठमाडौँ, २९ जेठ । देशका अधिकांश भू-भागमा आज आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका