Logo
समाज
भिडियो-तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, २७ जेठ । सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो-तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने

बाघको आक्रमणबाट १५ जनाको मृत्यु

  चितवन, २७ जेठ । चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यसैबीच मानव

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २७ जेठ । शेयर बजार शुक्रवार पनि दोहोरो अङ्कले घटेको छ । बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै दुई हजार ४८

आज यी तीन सडकखण्ड छन् अवरुद्ध

काठमाडौँ, २७ जेठ । पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् । तनँहुको आबुखैरेनी गाउँपालिका–४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन

जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन ३१ गते हुने

ताप्लेजुङ, २७ जेठ । जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन यही ३१ जेठमा हुने भएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो

घट्यो सुनको मूल्य

काठमाडौँ, २७ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा

प्रतिनिधिसभा बैठक: दुई विधेयक स्वीकृत

काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन

विप्लव नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता रिहा हुँदै

काठमाडौँ, २७ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्वोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ । जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीकाे निर्देशन

जाजरकोट , २७ जेठ । गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले आज

यस्तो छ आजको मौसम

काठमाडौँ, २७ जेठ । आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी