
तनहुँ, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई जना पुरुषको शव फेला

चितवन, २७ जेठ । पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको

तनहुँ, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो

विराटनगर, २६ जेष्ठ । नेपालमा मनसुन प्रवेश गरेसँगै प्रदेश १ सरकारले मनसुनजन्य घटनाबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजनालाई अगाडि बढाएको छ । मनसुनबाट हुने क्षति नहोस तथा भइ हालेमा त्यसको

बाँके, २६ जेठ । गर्मी बढेपछि बाँकेका तीन पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

सप्तरी, २६ जेठ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका-३ मधुवनमा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । गाईबस्तु चराउन गएका

काठमाडौँ, २६ जेठ । त्रिभुवन विश्वविद्यालयमा लागेको ताला खोल्नुपर्ने माग गर्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले त्रिविमा पाँच महिनादेखि

काठमाडौँ, २६ जेठ । काठमाडौँको फोहोर अवरोध गर्ने क्रममा बञ्चरेडाँडाबाट पक्राउ परेका तीन जना २२ घण्टापछि छुटेका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगाना, श्रीकृष्ण

काठमाडौँ, २६ जेठ । बुधवार ६० अङ्कले बढेको शेयर बजार बिहीवार फेरि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५८ अङ्कले घटेर दुई हजार

काठमाडौँ, २६ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले