
काठमाडौँ, २३ जेठ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन

काठमाडौँ, २३ जेठ । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा

कर्णाली , २३ जेठ । कर्णाली प्रदेश सरकारले मङ्गलबार आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम

नेपालगञ्ज, २३ जेठ । बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला

मेचीनगर, २३ जेठ । चारआली जेसिजले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । जेसिले चारआली जेसिज क्षेत्रभरिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार वडा कार्यालयमै पुगेर सम्मान गरेको हो

काठमाडौँ, २३ जेठ । मनसुन देशभर फैलिन केही दिन लाग्ने भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता अगाडि अर्थात

काठमाडौँ, २३ जेठ । आज सुनको भाउ प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ । आइतबार तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २

बाँके, २३ जेठ । बाँकेको नेपागञ्जस्थित धम्बोजी चोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी

मेचीनगर, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा मेचीनगरको चारआलीस्थित लिटल एन्जल्स् स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले स्वतस्फूर्त सचेतनामुलक र्याली निकालेका छन् । प्रदूषण घटाऔँ, वातावरण जोगाउँ,

काठमाडौँ, २३ जेठ । सरकारले तयारी विना गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजेको भन्दै आलोचना भएको छ । यातायात व्यवस्था विभागले आउँदो साउन १ गते अघि नै वाग्मती र