
जनकपुरधाम , १९ जेठ । मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु

काठमाडौँ, १९ जेठ । खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस सुरु भएको हो । दिवस

काठमाडौँ, १९ जेठ । तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ । गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ट्विनअटर जहाज

मेचीगर, १९ जेठ । दलित समुदायबाहेक गठन भएको मेचीनगर कार्यपालिका अबिलम्ब पुनर्गठन गर्न माग राख्दै बुधबार ज्ञापन पत्र बुझाइएको छ । दलित समन्वय समिति मेचीनगरले मेचीनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, निर्वाचन

काठमाडौँ, १९ जेठ । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो । हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ

झापा, १८ जेठ । किसान सूचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको कृषि पशुपन्छी तथा मत्स्य विकास शाखाले मंगलबारदेखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो

सप्तरी, १८ जेठ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका ४२ वर्षीय लालदेव यादव १८ वर्षपछि आज पक्राउ परेका छन् । अदालतले कैद र जरिवानाको फैसला गरेपश्चात् फरार रहेका यादवलाई १८

मेचीनगर, १८ जेठ । नेकपा एस निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन झापाले मेचीनगर नगरपालिकामा सुझाव पत्र बुझाएको छ । संगठनले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज नगरपालिकामा पुगेर सुझाव

काठमाडौँ, १८ जेठ । लगातार तेस्रो दिन आज पानि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २१ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव

संखुवासभा, १८ जेठ । सुख्खा पहिरो खस्दा संखुवासभामा २ जना मजदुरको मृत्यु भएको छ । चैनपुर नगरपालिका-१, मा सुख्खा पहिरोले पुरिएर बुधबार दुई जनाको मृत्यु भएको हो । नुनढाकी सडकखण्ड