
काठमाडौँ, १८ जेठ । काठमाडौँबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँ विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ। बुद्ध एयरको ९५३ उडान नम्बरको हवाई जहाजको टायरमा

काठमाडौँ, १८ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला

सप्तरी , १८ जेठ । सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९, इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत, बिहारको मधुवनी

जनकपुर , १८ जेठ । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर

बलेवा, १८ जेठ । जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले

झापा , १८ जेठ । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष

काठमाडौँ, १८ जेठ । रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको ज्योतिषहरुले आजको साइत निकालेका हुन् । आज दिउँसो ४ बजेपछि रथ तान्नको

मेचीनगर, १८ जेठ । लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा मोहन अधिकारी चयन भएका छन् । संस्थाको तेस्रो साधरणसभाले अधिकारीलाई सन् २०२२/२३ का लागि अध्यक्षमा चयन गरेको हो । त्यस्तै

झापा, १८ जेठ । दमकमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-५ बस्ने २१ वर्षिय चन्द्रकुमार योङया र सोही ठाउँका २० वर्षिय सुरेन्द्र भन्ने

काठमाडौँ, १८ जेठ । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन् । हवाई सेवाको नियामक निकाय