Logo
समाज
चकलेट दिएर बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा महत पक्राउ

अर्घाखाँची, १६ जेठ । अर्घाखाँचीमा सात वर्षीया बालिकालाई चकलेट दिएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । मालारानी गाउँपालिका-७ भेडीखोराका ३८ वर्षीय कमल महतले सात वर्षीया

विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौँ, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइएको छ । तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १०

बाघकाे आक्रमणबाट महिलाकाे मृत्यु

चितवन, १६ जेष्ठ । चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मा चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी त्यही ठाउँकी

ट्विनअटर दुर्घटना: मृतक सबैको शव काठमाडौँ ल्याइने

काठमाडौँ, १६ जेठ । तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए

अझै बनेन हेटौडामा बहुप्राविधिक महाविद्यालय

हेटौंडा, १६ जेठ । हेटौंडामा नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण हुने चर्चा २०५४ सालदेखि नै सुरु भएको थियो । त्यो समयमा प्रविधिक विषयको अध्ययन अध्यापनको विषय चुनौतीपूर्ण मानिन्थे। संभवतः सैद्धान्तिक

कामपाका प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधिले लिए शपथ

काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा

न्यून मूल्यमा त्रिभुवन पार्कको जग्गा भाडामा दिने विषय अध्ययन गर्न समिति गठन

काठमाडौँ, १६ जेठ । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले त्रिभुवन पार्कको ५० रोपनी जग्गा न्यून मूल्यमा भाडामा दिएको विषयको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्री दीपेन्द्र श्रेष्ठले

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १६ जेठ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार

‘वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँ’

काठमाडौँ, १६ जेठ । तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ । उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट

मृगलाई हानेको गोली लागेर एक जनाको मृत्यु

प्युठान, १६ जेष्ठ । प्युठानको ऐरावती गाउँपालिका-१ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४